हार्दिक अपिल २०८२।०५।२६

जेन–जी पुस्ताले मुलुकभर भ्रष्टाचार विरूद्धमा भएको आन्दोलनप्रति कपिलवस्तु उद्योग वाणिज्य संघको साथ र समर्थन थियो र सदा रहिरहने छ । नेपालका विभिन्न स्थानहरूमा २०८२ साल भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको जनधनको अपुरणीय क्षतिप्रति संघ गहिरो दःुख व्यक्त गर्दछ । प्रदशनका क्रममा ज्यान गुमाउनु्भएका युवाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा […]